• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
राजनीति

सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्ने भएको छ ।

 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सगरमाथाको नयाँ उचाइ यसै महिना सार्वजनिक गर्ने भएको छ ।

 

हाल ८ हजार ८४८ मिटर उचाइ मानिएको सगरमाथाको उचाइ पुनः एकिन गर्नेगरी मापन गरिएको थियो ।

 

मन्त्रिपरिषद्बाट स्वीकृती प्रदान भएसँगै केही दिनभित्रै कार्यक्रम बनाएर मन्त्रालयले औपचारिक रुपमा सगरमाथाको नयाँ उचाइ घोषणा गर्ने बताइएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार