• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
मनोरञ्जन

प्रताप दास र मेलिना राईको गीत ‘कसरी’ सार्वजनिक

काठमाडौं ।  प्रताप दास र मेलिना राईको स्वर रहेको गीत ‘कसरी’ सार्वजनिक भएको छ । 

 

गणेश शाहीको निर्देशन रहेको गीतमा प्रेम सम्बन्धमा पैसाले पार्ने प्रभावलाई देखाइएको छ । 

 

गीतमा सुवास भूषालको संगीत तथा बि पाण्डेको शब्द रहेको छ भने डिमन क्षेत्री र सम्झना रिमाल फिर्चड छन्।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार