• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

कांग्रेस नेता पाण्डेले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनप्रसाद पाण्डेले संघीय संसद् प्रतिनिधिसभा सदस्यका रुपमा पद तथा गोपनीयताको शपथ लिएका छन्

 

प्रतिनिधिसभा सदस्यमा समानुपातिक निर्वाचन पद्धतिबाट चयन भएसँगै पाण्डेले सोमबार दिउँसो सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा शपथ लिएका हुन। पाण्डेलाई प्रतिनिधिसभाका सभामुख अग्‍निप्रसाद सापकोटाले शपथ गराएका हुन् । 

 

प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएपछि रिक्त रहेको उक्त पदमा नेपाली कांग्रेसले स्याङ्जाका पाण्डेलाई चयन गरेको हो

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार