• शनिबार १-८-२०८१/Saturday 04-20-2024
मनोरञ्जन

गायक वसन्त लम्सालको गीतमा बिजय र लक्ष्मीको मायाप्रेम

काठमाडौं । गायक वसन्त लम्सालको आवाज रहेको गीत 'तिमी मेरो एउटा' को म्युजिक भिडियो सार्वजनिक भएको छ।

 

गीतमा भुपेन्द्र महतको शब्द,वसन्त लम्सालको संगीत, महाराज थापाको एरेन्ज रहेको छ । पाना आर्ट्सले पोष्ट प्रोडक्सन गरेको उक्त गीतको म्युजिक भिडियोको निर्देशन जीवन भट्टराई र लक्ष्मी बर्देवाले गरेका छन् ।

 

भिडियोमा लक्ष्मी बर्देवा र बिजय बरालको अभिनय रहेको छ । बुद्ध थापाको टिमले छायाँकन गरेको म्यूजिक भिडियोलाई विष्णु खड्काले सम्पादन गरेका हुन् ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार