• शनिबार १-८-२०८१/Saturday 04-20-2024
देश/प्रदेश

‘विप्लव’ नेतृत्वका दुईजना कार्यकर्ता पक्राउ

काठमाडौं । ललितपुरको बागडोलबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपाका २ कार्यकर्ता पक्राउ परेका छन् ।

 

विप्लव समूहका दोलखा जिल्ला बिगु गाउँपालिका–३ घर भइ हाल ललितपुर–४ बागडोल बस्ने ३९ वर्षीय सञ्जीव नेपाली र दोलखा जिल्ला बैतेश्वर नगरपालिका–३ घर भइ हाल बागडोल बस्ने ४१ वर्षीय प्रेमबहादुर दर्नाललाई प्रहरी प्रधान कार्यालयले गएराति पक्राउ गरेको हो ।

 

प्रहरीका अनुसार पक्राउ पर्ने दर्नाल विप्लव समूहको केन्द्रीय आर्थिक विभागको सदस्य र नेपाली सेक्रेटरी रहेको बताइएको छ । उनीहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार