• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
स्वास्थ्य

थप १६७४ जनामा कोरोना संक्रमण पुष्टि,७ जना सङ्क्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १६७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख १८ हजार ६३९ पुगेको छ ।  पछिल्लो २४ घण्टामा थप ७ जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३०५ जना पुगेको छ ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार