• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

सर्ट मुभी '२०२०' सार्वजनिक

काठमाडौं । सर्ट मुभी '२०२०' सार्वजनिक भएको छ  । पछिल्लो समय घटिरहेको  बलात्कारको बिषयमा तयार भएको यो चलचित्रलाई अमेरिकामा बस्दै आएका युवाहरुले तयार पारेका हुन्  । 

 

सिदार्थ विश्वको लेखन, निर्देशन र सम्पादन रहेको  चलचित्रमा दिव्य न्यौपाने, ग्रचे गुरुङ, सिदार्थ  बिश्व र लौर घिमिरेको प्रमुख भूमिकामा देखिएका छन् । 

 

तिम्रो मेरो प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रलाई सुमन बिश्व खिचेका हुन् । चलचित्रमा गणेश गजमेर र सुबाश सेन्चुरीको संगीत सुन्न सकिन्छ ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार