सुनको मूल्य प्रोतितोला ४०० रुपैयाँले घट्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य प्रोतितोला ४०० रुपैयाँले घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९४ हजार रुपैयाँ कायम भएको छ ।
यस्तै चाँदीको भाउ पनि प्रतितोला १ हजार २१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस