• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

खाडाचक्रका ५० जना युवा नेकपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश

काठमाडौं । खाडाचक्र नगरपालिका २ बसन्त वडाका ५० युवाहरु नेकपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । 

 

उनीहरुलाई नेपाली कांग्रेस कालिकोटका महासमिती सदस्य भुपेन्द्रजंग शाहीले टिका र माला लगाएर स्वागत गरेका थिए । 

 

खाडाचक्र नगरपालिकामा आयोजित एक कार्यक्रममा ती युवाहरुलाई स्वागत गर्दै  महासमिती सदस्य शाहीले नेकपा छोडेर युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेकाले आफुमा पनि उर्जा थपिएको बताए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार