• शनिबार १-८-२०८१/Saturday 04-20-2024
मनोरञ्जन

जीवन र लक्ष्मीको अर्को निर्देशन 'सक्दिन म त' सार्वजनिक

काठमाडौं । गायक निशान भट्टराई र गायिका अन्जु पन्तको आवाज रहेको गीत 'सक्दिन म त' को म्युजिक भिडियो सार्बजनिक भएको छ ।

 

गीतमा कृष्ण के।सि को शब्द,राजकुमार बगरको संगीत, कमल सौरागको एरेन्ज रहेको छ ।

 

पाना आर्ट्सले पोष्ट प्रोडक्सन गरेको उक्त गीतको म्युजिक भिडियोको निर्देशन लक्ष्मी बर्देवा र जीवन भट्टराईले गरेका छन् ।

 

भिडियोमा लक्ष्मी बर्देवा, जीवन भट्टराई र सागर दाहलको अभिनय रहेको छ । बुद्ध थापाको टिमले छायाँकन गरेको म्यूजिक भिडियोलाई विष्णु खड्काले सम्पादन गरेका हुन् ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार