• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
स्वास्थ्य

कोरोनाबाट थप १६ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ९२० पुग्यो

काठमाडौं ।  कोरोना भाइरसको संक्रमणबाट देशभर थप १६ जनाको मृत्यु भएको छ । 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप १६ जनाको मृत्यु भएको हो । 

 

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९२० पुगेको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार