• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
देश/प्रदेश

अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा ,देशको स्वतन्त्रताबारे सचेत हुन अध्यक्ष थापाको आग्रह

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको  राप्रपा अध्यक्ष तथा पूर्व परराष्ट मन्त्री कमल थापाले बताएका छन ।

 

सामाजिक संजाल  ट्विटरमा थापाले भारत र चिनसँगको संम्बन्धमा सत्तारूढ र प्रमुख प्रतिपक्ष दलको रणानीतिको चर्को आलोचना गरेक छन् । 

 

भारत र चिनसंगको सम्वन्धमा रणनीतिक सन्तुलन,समदूरी र असंलग्नता नेपालको अस्तित्वको आधार भएको तर,सत्तारुढ र प्रमुख प्रतिपक्षदलका अकर्मण्यता र गलत नीतिको परिणामस्वरूप अहिले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको उनले  लेखेका छन ।

 

 देशको स्वतन्त्रता रअस्तित्ववारे समयमै सबै सचेत बन्न उनले आग्रह गरेका छन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार