• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
मनोरञ्जन

बबी देवल अभिनित वेभ सिरिज 'आश्रम' को दोस्रो भागको ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

काठमाडौं । वेभसिरिज 'आश्रम' को दोस्रो भागको ट्रेलर सार्वजनिक भएको छ । 

 

वेभ सिरिजलाई निर्देशक प्रकाश झाले निर्देशन गरेका छन् । सिरिज एमएक्स प्लेयर मार्फत रिलिज हुनेछ ।

 

सिरिजमा अभिनेता देवल बाबा निरालाको भुमिकामा देखिएका छन् भने अन्य कलाकारहरुमा अदिती पोचनाकार, दर्शन कुमार, अध्यान सुमन, अनुपारिया गोयंका, त्रिधा चौधरी, तुषार पाण्डे लगाएतले सिरिजमा अभिनय गरेका छन् । एजेन्सी

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार