अनुप स्थापितको ‘माझी म बन्थे’ सार्वजनिक
काठमाडौं । अनुप स्थापितको ‘माझी म बन्थे’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
सुशान्तकाजी खड्काको शब्द रहेको गीतमा सुमन नेपालीले स्वर दिएका छन् । गीतको भिडियोमा अनुप स्थापित, अन्जु चौलागाईं र सन्देश श्रेष्ठ फिर्चड छन् ।
शिवराज जंगको कम्पोज रहेको गीतको भिडियोको निर्देशन अनुप स्थापित स्वंयमले निर्देशन गरेका हुन् ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस