• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
मनोरञ्जन

अनुप स्थापितको ‘माझी म बन्थे’ सार्वजनिक

काठमाडौं । अनुप स्थापितको  ‘माझी म बन्थे’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

 

सुशान्तकाजी खड्काको शब्द रहेको गीतमा सुमन नेपालीले स्वर दिएका छन् । गीतको भिडियोमा अनुप स्थापित, अन्जु चौलागाईं र सन्देश श्रेष्ठ फिर्चड छन् ।

 

शिवराज जंगको कम्पोज रहेको गीतको भिडियोको निर्देशन अनुप स्थापित स्वंयमले निर्देशन गरेका हुन् ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार