• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

नेकपाको चियापान स्थगीत

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले  वर्षेनी गर्दै आएको चियापान कार्यक्रम स्थगीत गरेको छ ।  

 

मंगलबार एक विज्ञप्ति जारी गर्दै कोरोना महामारीका कारण यस वर्ष शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम स्थगित गरिएको जनाएको छ ।

 

‘हाम्रो पार्टीले नेपालीहरुका चाडपर्वहरूका अवसरमा विगत वर्षहरुमा आयोजना गर्दै आइरहेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम कोरोना महामारीका कारण यस वर्ष स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ’, पार्टी कार्यालयको तर्फबाट जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार