आँचललाई फकाउँदै बले
काठमाडौं। गायक दिल बिश्वकर्माको गीत 'अष्ट्रेलिया जाउली माया’ को म्युजिक भिडियो सार्वजनिक गरेका छन्।
डान्सिङ बिटको यस गीतमा स्वर गायक दिल विश्वकर्माको रहेको छ भने प्रकाश न्यौपानेको शब्द रहेको छ। तिलक बस्नेतले संगीतवद्द गरेको गीतलाई रमेश सेन्चुरीले संगीत संयोजन गरेका हुन्।
भिडियोमा नायिका आँचल शर्माको साथमा कलाकार सुलेमान शंकर (इकु) र सागर लम्साल 'बले' फिचर्ड छन्।
सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको यस भिडियोलाई उत्सव दहालले छायांकन गरेका हुन्। विकास दहालले सम्पादन गरेको भिडियोलाई मुस्कान ढकालको निर्देशनमा तयार पारिएको हो।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस