• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

कलाकर्मी तथा राजनीतिज्ञको दशैं (फोटो सहित)

काठमाडौं ।  आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ।

 

आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाइन्छ । 

 

 

असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवीशक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी वडादशैंको सबैभन्दा महत्वपूर्ण दिन हो । 

 

 

यस बर्ष कोरोनाका कारण घर परिवारका सदस्य बिचमा मात्रै टिका ग्रहण गर्ने सरकारले सबैलाई अनुरोध गरेको थियो । घरभित्रै रहेर औपचारीकरुपमा मात्रै दशैं मनाउने अबस्था अहिले छ ।

 

 

कलाकार  तथा राजनितीज्ञहरुले पनि टिका ग्रहण गरेपछि सपरिवारका तस्बिरहरू सामाजिक सजालमा पोष्ट गरेका छन । उनीहरुले सामाजिक संजालमा पोष्ट गरेका तस्वीरहरु यस्ता छन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार