• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
बिश्व

चुनौतीका रूपमा त्यस्तो परीक्षण : यी मानिस आफै सङ्क्रमित भएर कोरोना अनुसन्धानमा सघाउन चाहन्छन्

काठमाडौं ।  के तपाई आफ्नो नाकभित्र जानीजानी कोरोनाभाइरस हाल्न तयार हुनुहुन्छरु त्यो पनि विज्ञानको नाममा !!

 

केही मानिसहरू त्यसो गर्न तयार छन्। अनि वन डे सून ? नामक अभियान सञ्चानल गरेर उनीहरू चुनौतीका रूपमा त्यस्तो परीक्षण गर्न अनुमति पाइयोस् र कोरोनाभाइरसविरुद्ध खोप विकास र जाँच चाँडो होओस् भन्ने चाहन्छन्।

 

हामीले स्वेच्छाले त्यस्तो अभियानमा सहभागी हुन चाहने विभिन्न देशका छ जनासँग कुरा गरेका छौँ।

 

उनीहरू आफूलाई कोभिड-१९ बाट कम जोखिम हुने भन्ठान्छन् र मानवजातिको बृहत्तर लाभका लागि सघाउने खोजेको बताउँछन् । तर मानवमा गरिने च्यालिन्ज ट्रायल के हो र त्यसमा कस्तो जोखिम हुन्छ ।  बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार