• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
मनोरञ्जन

'मनको मैलो' मा रिमालाई फकाउँदै गायक पोखरेल

काठमाडौं ।  गायक सीताराम पोखरेलको नयाँ गीत 'मनको मैलो' को म्यूजिक भिडियो सार्वजनिक भएको छ । 

 

गायक पोखरेल आफ्नो स्वरको नयाँ गीत ‘ मनको मैलो…’ को म्यूजिक भिडियो लिएर आएका हुन् ।

 

ओएसआर डिजीटल युट्यूब च्यानलबाट  सार्वजनिक भिडियोमा गायक पोखरेल, गायिका रिमा विश्वकर्मा र बालकलाकार आयुशी ढकाल फिर्चड छन् ।

 

गीतको भिडियोलाई निर्देशक समन अधिकारीले निर्देशन गरेका हुन भने हेमन्त खतिवडाको शव्द रहेको गीतलाई संजय हमालले एरेन्ज तथा कम्पोज गरेका छन् । 

 

फराज अर्पणको छायांकन तथा सम्पादन रहेको भिडियोमा हेमा श्रेष्ठको बेली डान्स समेत रहेको छ ।

 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार