• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
देश/प्रदेश

एभरेष्ट पेट्रोल पम्पमा भीषण आगलागी

रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ८ स्थित एभरेष्ट पेट्रोल पम्पमा भीषण आगलागी भएको छ। पेट्रोल पम्प नजिकै रहेको पेट्रोल ट्याङकरमा लागेको आगो पम्पमा समेत सल्किएको प्रहरीले जनाएको छ।

 

अहिले तीन वटा दमकलबाट आगो निभाउने प्रयास भईरहेपनि आगो नियन्त्रणमा आउन नसकेको रुपन्देही प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए। आगलागी बारेमा विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार