• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
स्वास्थ्य

उपत्यकामा थपिए एक हजार ६९८ कोरोना संक्रमित 

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ६९८ कोरोना संक्रमित थपिएका छन् ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा एक हजार ४६९, भक्तपुरमा ९९ र ललितपुरमा १३० कोरोना संक्रमित थपिएका हुन् ।

 

योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या ५५ हजार ४ सय ८४ पुगेको छ । काठमाडौंमा ४३ हजार ४ सय ९९ जना, ललितपुरमा ६ हजार ३ सय २० , भक्तपुरमा ४ हजार ४ सय १६ जना संक्रमित थपिएका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार