• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
स्वास्थ्य

उपत्यकामा १७४६ कोरोना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १७४६ कोरोना संक्रमित थपिएका छन् । 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १४५१, ललितपुरमा १५२ र भक्तपुरमा १४३ गरि काठमाडौं उपत्यकामा १७४६ संक्रमित थपिएका हुन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार