• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
स्वास्थ्य

थपिए ३ हजार १६७ कोरोना संक्रमित, १ हजार ८०० डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार १६७ कोरोना संक्रमित थपिएका छन् । यो संगै कुल संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ। 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ३ हजार १६७ कोरोना संक्रमित थपिएका हुन् । 

 

मन्त्रालयका अनुसार सोही अवधीमा १ हजार ८०० संक्रमित निको भएर घर फर्किएका छन् । नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ३८ हजार ७३७ रहेको छ । 


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार