• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
राजनीति

मन्त्रिपरिषद् पुनर्गठन  : अर्थमन्त्रीमा विष्णु पौडेल, सहरी विकासमा कृष्णगोपाल श्रेष्ठ, पार्वत गुरुङ सञ्चार 

काठमाडौं ।  मन्त्रिपरिषद् पुनर्गठन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिष्णु पौडेललाई अर्थमन्त्री नियुक्त गरेका छन् ।

 

यस्तै कृष्ण गोपाल श्रेष्ठ सहरी विकास मन्त्री बनेका छन् । सञ्चार मन्त्रायको जिम्मा पार्वत गुरुङलाई दिइएको छ । 

 

लिलानाथ श्रेष्ठलाई महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार