• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
मनोरञ्जन

साइकोलोजिकल थ्रिलर 'फ्यान्टम' मा रंगकर्मी बिकास र सुनिशाको यो अवतार

काठमाडौं । चलचित्र 'फ्यान्टम' एउटा साइकोलोजिकल थ्रिलर हो । जसमा एउटा लेखकको कथा देखाइएको छ । 

 

कथा लेख्दा उनी आफनो बिगतलाई सम्झन्छन् जुन उनकै लागी दिक्कलाग्दो बिषय हुन्छ । यही बिषयमा केन्द्रीत रहेको छ चलचित्र 'फ्यान्टम'।

 

चलचित्रमा बिकाश जोशी, सुनिशा बजगाई, बिकास लामा, रेणु योगी, रत्न-सचिन लामा, छेजिङ भुटिया लगाएतका कलाकारहरुको अभिनय रहेको छ । 

 

रत्ना फिल्मको प्रस्तुति रहेको चलचित्रमा  अमृत बाबु थापाको लेखन, सम्पादन तथा निर्देशन रहेको छ भने कृष्ण गोपी टासी (कृष्ण श्रेष्ठ) ले चलचित्रलाई निर्माण गरेका छन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार