• शनिबार १-८-२०८१/Saturday 04-20-2024
अर्थ

घट्यो सुनको मुल्य, चाँदी स्थिर

काठमाडौं । सुनको मूल्य सामान्य घटेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ४ सय रुपैयाँ घटेर तोलामा ९४ हजार १०० रुपैयाँमा कारोबा भएको हो ।

 

यस्तै तेजावी सुन तोलामा ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । 

 

सोमबार चाँदीको मूल्य स्थिर रहेको छ ।  चाँदीको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार