• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
अर्थ

सुन तोलामा २ सय रुपैयाँ बढ्यो

काठमाडौं । सुनको मूल्य आइतबार तोलामा २ सय रुपैयाँ बढेर तोलाको ९४ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

 

महासंघका अनुसार आइतबार तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ रहेको छ ।

 

यस्तै चाँदी आइतबार तोलामा ५ रुपैयाँ बढेर तोलाको एक हजार एक सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार