• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

बलात्कारका घटनामा नेपालको अवस्था चिन्ताजनक नभएको गृहमन्त्री थापाको भनाई

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले बलात्कारका घटना बढे पनि विश्वका अरु देशको तुलनामा नेपालको अवस्था चिन्ताजनक नभएको बताएका छन ।


 विश्वका १९५ देशको अवस्था विश्लेषण गर्दा नेपाल बलात्कारका घटनामा धेरै पछाडि रहेको उनको भनाइ छ ।

 

राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा गृहमन्त्री बादलले प्रत्येक दिन ६(७ जना बलात्कारको घटना हुने गरेको  र न्यूनीकरणका लागि  सरकारले अधिकतम प्रयत्न गरिरहेको जानकारी दिए ।

 

अमेरिकालगायतका विकसित मुलुकको अवस्था नेपालको भन्दा खराब रहेको थापाको भनाइ थियो । 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार