• शनिबार १-८-२०८१/Saturday 04-20-2024
मनोरञ्जन

जीवन र लक्ष्मीको निर्देशनमा तिमी आउन सक्छौ (पानीको फोका २) सार्वजनिक

काठमाडौं । गायिका रजिना रिमालको आवाज रहेको गीत तिमी आउन सक्छौ (पानीको फोका २) को म्युजिक भिडियो सार्बजनिक भएको छ।

 

गीतमा डा.राजुबाबु क्ष्रेष्ठको शब्द,हरि लम्सालको संगीत रहेको छ ।

 

पाना आर्ट्सले पोष्ट प्रोडक्सन गरेको उक्त गीतको म्युजिक भिडियोको निर्देशन लक्ष्मी बर्देवा र जीवन भट्टराईले गरेका छन् र अभिनय पनि उनीहरुकै छ ।

 

बुद्ध थापाको टिमले छायाँकन गरेको म्यूजिक भिडियोलाई विष्णु खड्काले सम्पादन गरेका हुन् ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार