• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
खेलकुद

दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच भिडन्त हुँदै, तेस्रो खेलमा पनि टिममा परेनन् सन्दिप

काठमाडौं । १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) टि–ट्वान्टी क्रिकेटमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच भिडन्त हुँदैछ ।

 

अबुधाबीमा नेपाली क्रिकेटर सन्दीप लामिछाने आबद्द दिल्ली र हैदरावाद तेस्रो खेलका लागि मैदान उत्रन लागेका हुन् । दिल्ली र हैदरावादबीचको खेलमा केहि बेरमा हैदराबादले ब्याटिङ शुरु गर्नेछ ।

 

तर, सन्दीपले सिजनको दोस्रो खेल पनि खेल्ने छैनन् । दिल्लीले हैदराबादविरुद्धको खेलका लागि सन्दीपलाई प्लेईङ सेटमा राखेको छैन ।

 

तेस्रो पटक लगातार आईपीएल खेलिरहेका सन्दीप लगातार तेस्रो खेलमा टिममा नपरेका हुन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार