• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
मनोरञ्जन

रामकान्त न्यौपानेको ”ए झरी” सार्वजनिक

काठमाडौं । रामकान्त न्यौपानेको प्रस्तुती रहेको  ”ए झरी” सार्वजनिक भएको छ । रोशन सिंह र प्रबिशा अधिकारीको स्वरमा रहेको गितमा रोशन सिंहको  शब्द र संगीत रहेको छ ।

 

बिशाल निरौलाको संगीत संयोजनमा तयार भएको गितको मिक्सीङ कुमार रानाले गरेका हुन् । चर्चित निर्देशक तथा कोरियोग्राफर बिक्रम चौहानले निर्देशन गरेको  भिडियोलाई बुद्ध थापाको टिमले छायांकन गरेका छन् भने  सुरेश काफ्लेले ड्रोन खिचेका छन ।

 

 मिलन विश्वकर्माको सम्पादन गरेको म्युजिक भिडियोमा रोशन सिंह र आइश्मा चौधरीको साथमा दिनेश कायस्थको  अभिनय रहेको छ ।

 

 म्युजिक भिडियो Namaste plus  YouTube channel बाट सार्वजनिक भएको छ ।

 

भिडियो :

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार