• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
राजनीति

यी हुन्, मन्त्रिपरिषद् बैठकका २५ निर्णय

काठमाडौं । आज मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णयहरु सार्वजनिक गरेको छ ।

 

असोज ११ गते आइतबार बसेको बैठकले सातवटा र असोज ८ गते बसेको बैठकले १८ वटा निर्णयहरु गरेको थियो । सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पत्रकार सम्मेलन मार्फत् ती निर्णयहरु आज सार्वजनिक गरेका हुन ।

 

सरकारले  नेपाल कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशकमा डा.दीपककुमार भण्डारीलाई नियुक्त गरेको छ भने सशस्त्र प्रहरी बल, नेपालको गोताखोर तालिमप्राप्त सशस्त्र प्रहरी कर्मचारीलाई उद्धार कार्यमा खटिएको दिनको ३०० रुपैयाँका दरले प्रोत्साहन भत्ता र गोताखोर सशस्त्र प्रहरीलाई १० लाख रुपैयाँसम्मको विशेष बिमा गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

 

मन्त्रिपरिषद्का निर्णयहरु :

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार