• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
स्वास्थ्य

कोरोनाबाट थप १० जनाको मृत्यु, मृतकको संख्या ४७७ पुग्यो (बिवरण सहित)

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ ।

 

स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १० जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

 

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४७७ पुगेको छ ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार