• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
स्वास्थ्य

काठमाडौंमा ५८३ सहित उपत्यकामा थपिए ७२४ कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७२४ कोरोना संक्रमित थपिएका छन् । 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५८३, ललितपुरमा ७८ र भक्तपुरमा ६३ गरि काठमाडौं उपत्यकामा ७२४ संक्रमित थपिएका हुन् । 

 

योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १० हजार ६ सय ७० पुगेको छ । यसमध्ये काठमाडौमा १६ हजार ८ सय ४८, ललितपुरमा १ हजार ९ सय ९६ जना र भक्तपुरमा १ हजार ८ सय ५६ जना संक्रमित छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार