• शनिबार १-८-२०८१/Saturday 04-20-2024
स्वास्थ्य

८ कोरोना संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या ४६७ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा ८ कोरोना संक्रमितको मृत्यु भएको छ ।

 

सप्तरीका ६३ वर्षीय पुरुष, काठमाडौंका २० र ७४ वर्षका दुई पुरुष, भक्तपुरका ८८ वर्षीय पुरुष, मकवानपुरका ७४ वर्षीय पुरुष, ललितुरका ७६ वर्षीय पुरुष, रुपन्देहीका ७२ वर्षीय पुरुष र कैलालीका ३० वर्षका पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

 

मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४६७ पुगेको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार