• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
स्वास्थ्य

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनलाई कोरोना संक्रमण

ललितपुर । ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनलाई कोरोना संक्रमण भएको छ। मेयर महर्जनलाई शुक्रबार कोरोना पुष्टि भएको हो।

 

उपत्यका नगरपालिका फोरम काठमाडौंका अध्यक्ष समेत रहेका काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य तथा सचिवसमेत रहेका मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले शुक्रबार विज्ञप्ति निकालेर मेयर महर्जनलाई कोरोना लागेको उल्लेख गरेका हुन्।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार