• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
अर्थ

घट्न थाल्यो सुनको मुल्य

काठमाडौं । आज पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ ।  

 

बिहीबार सुन  तोलाको १२ सय रुपैयाँले घटेको हो । बिहीबार  सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँ कायम भएको छ ।

 

छापावाल सुनको मूल्य घट्दा बिहीबार तेजाबी सुन पनि १२ सय रुपैयाँले नै सस्तो बनेको छ । 

 

यस्तै चाँदीको भाउ प्रतितोला ७० रुपैयाँले घटेर प्रतितोला ११ सय २० रुपैयाँ कायम भएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार