• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
अर्थ

ओरालो लाग्यो सुन

काठमाडौं । आज पनि सुनचाँदीको भाउ ओरालो लागेको छ ।  सुन तोलामा १२ सयले घटेको छ भने चाँदी पनि तोलामा ४० रुपैयाँले घटेको छ ।

 

बुधबारका लागि छापावाल सुन तोलाको ९४ हजार ३ सय कायम गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

 

यस्तै चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले घटेको छ । महासंघले आज बुधबारका लागि चाँदीको भाउ तोलाको ११ सय ९० तोकेको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार