• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
देश/प्रदेश

हावाहुरीसहित वर्षा,सर्तक रहन आग्रह

काठमाडौं । आज प्रदेश १ देखि ५ सम्मका विभिन्न स्थानमा हावाहुरीसहित भारी वर्षा भएको छ । 

 

देशभर सामान्य बदली भई केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 

त्यस्तै भोली बुधबार पनि  प्रदेशका केही स्थानमा हावाहुरी र भारी वर्षाको संभावना छ। देशभर सामान्य बदली भइ केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने पनि महाशाखाले जनाएको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार