• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
स्वास्थ्य

कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु, मृत्यु हुनेको संख्या ४२९

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।

 

स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

 

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२९ पुगेको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार