• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
स्वास्थ्य

उपत्यकामा ६४७ कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४७ कोरोना संक्रमित थपिएका छन् । 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ५११, भक्तपुरमा ६३ र ललितपुरमा ७३ कोरोना संक्रमित थपिएका छन् । 

 

काठमाडौंमा १७३ महिला र ३३८ पुरुष, भक्तपुरमा २२ महिला र ४१ पुरुष, ललितपुरमा २७ महिला र ४६ पुरुषमा कोरोना संक्रमण देखिएको छ । 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार