• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
अर्थ

सुनमा सामान्य बृद्धि

काठमाडौं । आज सुन–चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।  

 

छापावाल सुन आज ९७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार सात सय कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ ।

 

चाँदी आज एक हजार ३२० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार