• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
मनोरञ्जन

जीवन र लक्ष्मीको निर्देशनमा 'तिमी सित माया गर्दा' को म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । गायक रोशन राई र मेलिना राइको आवाज रहेको गीत 'तिमी सित माया गर्दा' को म्युजिक भिडियो सार्वजनिक भएको छ।  

 

गीतमा रमेश नामहाङ् राईको शब्द,संगीत र फनिन्द्र राईको एरेञ्ज रहेको छ ।

 

पाना आर्ट्सले पोष्ट प्रोडक्सन गरेको उक्त गीतको म्युजिक भिडियोको निर्देशन जीवन भट्टराई र लक्ष्मी बर्देवाले गरेका हुन भने अभिनयमा पनि जीवन र लक्ष्मी नै देखिएका छन् । 

 

बुद्ध थापाको टिमले छायाँकन गरेको म्यूजिक भिडियोलाई विष्णु खड्काले सम्पादन गरेका हुन् ।

 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार