• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
स्वास्थ्य

काठमाडौं उपत्यकामा ६७६ कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६७६ कोरोना संक्रमित थपिएका छन् । 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ५५५, भक्तपुरमा ८६ र ललितपुरमा ३५ कोरोना संक्रमित थपिएका छन् । 

 

काठमाडौंमा १६९ महिला र ३८६ पुरुष, भक्तपुरमा ३७ महिला  र ४९ पुरुष, ललितपुरमा १६ महिला र १९ पुरुषमा कोरोना संक्रमण देखिएको छ। 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार