• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
मनोरञ्जन

सर्ट मुभी ‘ओह! स्कार्लेट’ मा रंगकर्मी राजन र नायिका स्वस्तिमा

काठमाडौं । भारतीय निर्देशक मनले निर्देशन गर्ने सर्ट मुभी ‘ओह! स्कार्लेट’ मा रङ्गकर्मी राजन खतिवडा र अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गर्ने भएका छन्। 

 

सर्टमुभी ‘ओ! हस्कार्लेट’ ले महिलाको आवाज उठाउने जनाइएको छ ।

 

कोराना महामारी केही साम्य भएपछि सर्ट मुभीको छायांकन गरिने छ भने मुभी बीस मिनेटको हुनेछ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार