भोलीदेखि तीन दिनसम्म बैंकका सबै शाखा खुल्ने
काठमाडौं । बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन हुने सबै शाखा तथा काउन्टरहरु ३ दिनसम्म खोल्न दिने भएको छ ।
नेपाल राष्ट्र बैंकले मंगलबारदेखि बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन हुने सबै शाखा तथा काउन्टरहरु खोल्न निर्देशन दिएको हो ।
सरकारले करदाताहरुलाई भदौ २५ सम्म राजश्व तिरिसक्न भनेको कारण राजश्व उठाउने म्याद २५ गतेसम्म भएका कारण बैंकका शाखाहरु खुला गर्न निर्देशन दिइएको राष्ट्र बैंकले बताएको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस