• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
देश/प्रदेश

पशुपति क्षेत्रमा कोरोना देखिएपछि सो क्षेत्रका सबै पसल बन्द

काठमाडौं । पशुपति क्षेत्रमा कोरोना संक्रमण देखिएपछि सो क्षेत्रका पसल तथा फूटपाथमा राखिएका पूजा सामग्री पसलहरु आगामी आइतबारसम्मका लागि बन्द गरिएको छ ।

 

गत शुक्रबार एक जना स्थानीय व्यवसायीलाई नै कोरोना देखिए पछि स्थानीय व्यवसायीको समन्वयमा सो क्षेत्रका पसलहरु बन्द गरिएको हो ।

 

 थप संक्रमण बढ्न नदिन वडाको समन्वयमा निगरानीसमेत बढाइएको महानगरीय प्रहरी वृत गौशालाका प्रमुख जितेन्द्र बस्नेतले जानकारी दिएका छन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार