• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
स्वास्थ्य

काठमाडौं उपत्यकामा थपिए १३४ कोरोना संक्रमित

काठमाडौं ।  काठमाडौं उपत्यकामा १३४ कोरोना संक्रमित थपिएका छन् । 

 

पछिल्लो २४ घन्टामा उपत्यकाका ३ जिल्लामा १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जानकारी दिएको हो । 

 

काठमाडौंमा ११०, ललितपुरमा १६ र भक्तपुरमा ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार