• शनिबार १-८-२०८१/Saturday 04-20-2024
मनोरञ्जन

अस्पतालबाट डिस्चार्ज भएर घर फर्किए अभिनेता सञ्‍जय दत्त

काठमाडौं । छाती र श्वासप्रश्वासमा समस्या देखिएपछि शनिबार लीलावटी अस्पताल भर्ना भएका अभिनेता सञ्‍जय दत्त  डिस्चार्ज भएर घर फर्किएका छन् ।

 

उनलाई अस्पतालमा (इन्टेन्सिभ केयर) मा राखेर उपचार गरिएको थियो । अक्सिजनको स्तरमा कमी आएका कारण उनलाई अस्पतालमै राखी उपचार गरिएको थियो । 

 

सञ्जयलाई अस्पताल भर्ना गरेपछि उनको कोरोना  परिक्षण पनि गरिएको थियो र उनको कोरोना रिर्पोट नेगेटिभ आएको हो । एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार